हामी नेपाली हरु आज भन्दा भोलि भोलि भन्दा पर्सि मुर्ख हुदै गइ राखेका छौ !!! युगउ युग देखि मिलेर बसेका हामी नेपाली हरु आज एक अर्का लाई मार्न तयार हुनु धेरै बिडम्बना को कुरा हो ! आज मात्रै धनगढी–थारुवान–थरुहट संघर्ष समितिले आह्वान गरेको बन्दका क्रममा कैलालीमा हिंसात्मक झडप भएको छ ! प्रहरी बलराम बिष्ट र केशव बोहोरालाई भाला रोपेर मारिएको छ भने अन्य कयौ प्रहरी हरु घाइते भएका छन् !
Dalit, tharu, madhesi, ,gurung,rai, limbu , magar, bahun , chhetri, ---hami sabai NEPALI hou . ek sachha Nepalile arko nepalilai kadapi mardaina----Ki ta yiniharu bhadama layeka tattu haru hun ya ta yiniharuko yojana NEPAL sidhhauni nai ho--
Jaat ko name ma Nepal ma yudh garauna kei gut haru sakriye bhako awastha--